समसामयिक

समसामयिक

नेपाल दर्शन १६ मंसिर २०७६

धार्मिक अतिक्रमण बिरुद्ध हिन्दु युवा संयोजन अभियान

धादिङ जिल्लामा पहिलो पटक धर्म परिवर्तन बिरुद्ध युवाहरु एक भई अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेका छन ।

प्रभात अधिकारी ११ आश्विन २०७६

गणतन्त्रको आयु सकिनै लागेको हो ?

चितवनमा उनिमाथी निर्घात कुटपिट भएको छ । चितवनमा उनको उपचार हुन नसकेर काठमाडौ, स्थित ट्रमा अस्पतालमा उपचार हुँदै छ । भनिन...

नेपाल दर्शन २७ भदौ २०७६

यसरी सुरु भयो इन्द्रजात्रा

विशेषगरी काठमाडौँ लगायत ललितपुर, भक्तपुर, धुलिखेल र देलखामा इन्द्रजात्रा मनाइन्छ । संस्कृतिविदहरुका अनुसार यो जात्रा दशै...

नेपाल दर्शन १९ भदौ २०७६

तपाइँ अझै राजावादी ?

राजनैतिक विश्लेशक केशव प्रसाद भट्टराइको केहि उहाकै साथी भाइहरु सँग भएको वार्तालावको यौटा सानो भाग उहाकै फेसबुक वालबाट ।...

नेपाल दर्शन १५ भदौ २०७६

गोकर्णेश्वरमा कुशे औशी र तीज विशेष २०७६

तस्बिरमा तीज २०७६ , श्रोत्:- सरोज बस्नेत

नेपाल दर्शन १४ भाद्र २०७६

शेक्सपिएरको घरमा रामायण वाचन

विश्वविख्यात साहित्यकार विलियम शेक्सपिएरको घरमा रामायण वाचन भएको छ । संभवत यो पहिलो घटना हो ।

नेपाल दर्शन ११ भाद्र २०७६

मार्क्सले धर्मलाई किन अफिम भने?

धर्म अफिम हो भन्ने दार्शनिक कार्ल मार्क्सको पृष्ठभुमि हेर्ने हो भने, तिनका पिताजि यहुदी धर्म बाट क्रिश्चियन धर्मान्तरण ग...

नेपाल दर्शन ७ भदौ २०७६

वेदको बिज्ञान : २० तथ्य

वेद सनातन हिन्दू धर्मको सबैभन्दा ठूलो र प्रामाणिक धर्मग्रन्थ हो । आरम्भमा एउटै रहेको वेदलाई महर्षि व्यासले विषयगत प्रकृत...

नेपाल दर्शन ०४ भाद्र २०७६

योगी: विश्वमानव समुदाय कै लाईब्रेरी

"पं जवाहरलाल नेहरू प्रधानमन्त्री भएको समयमा राजा महेन्द्र भारत गएका थिए।त्यस अवसरमा राजा महेन्द्रले प॔ नेहरूलाई "मैं योग...

निर्मलमणि अधिकारी ०३-भाद्र-२०७६

सगरमाथा वा नौबन्धन हाम्रो हो, माउण्ट एभरेष्ट बेलायतको

विश्वको सर्वोच्च शिखर ‘सगरमाथा’ हाम्रो हुनु हामीले गर्व गर्न मज्जाले मिल्ने कुरा हो । तर संसारभरि यसको नाममाथि अनाधिकार...

बिज्ञापन

बिज्ञापन

सूचना

सूचना