गोकर्णेश्वरमा कुशे औशी र  तीज विशेष २०७६
समसामयिक

गोकर्णेश्वरमा कुशे औशी र तीज विशेष २०७६


तस्बिर श्रोत:- सरोज बस्नेत

नेपाली नारीहरुको महान चाड हरितालीका तीज, दर खाने, ब्रत बस्ने, नाचगान गरेर पावॅतीशिवको पूजा उपासनागरेर युवादेखी बृध्द, सुश्रीदेखी बिबाहित र एकल महिलाहरूले धुमधामसंग मनाउने गर्दछन् । सर्ब प्रथम देवाधिदेव महादेवले नारीलाई सम्मान गर्दै बाजागाजासहित शवयात्रा शुभारम्भ गरिदिनु भयो,अस्तु राखी गुह्येश्वरी मन्दिर निर्माण गराउँनु भयो, काँधमा बोकेर शवयात्रा निकाल्नु भयो, बिस्वबिजयी महाबलीमहाराज महिषाशुरलाई परास्त गर्न नवदुर्गा र महाकाली तथा महावली ऐरावणलाई परास्त गर्न सीतालाई सहयोग गर्नु भएको थियो । योग कला गीत संगीत नृत्य चिकित्सा पद्धति जडीबुटी ज्ञान, बिज्ञान, बिबाह, ब्रतबन्ध, न्वारान पास्ने, दाहसंस्कार आदि परमेश्वर शिव बाट हामीले प्राप्त गरेको र नारिलाई धेरै माया गर्नु भएको हुदा तीज पर्व धुमधामले मनाउॅदै  आएका छन् । महान तीज पर्वको अवसरमा सम्पूर्ण नारीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौ । सबै नारीहरूको सुस्वास्थ तथा दीर्घायु एबं संमृध्दिको लागी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।


पुजामा मग्न महिला ।


पुजामा मग्न एक बुवा ।


अर्घ दिदै एक पुजरी , साथमा वेद पाठ


हिन्दू र बौद्ध पुजारीहरु एकै स्थानमा बसेर पुजामा सारीक हुँदै । (फाइल तस्बिर्)

गोकर्णेस्वर महादेबको मन्दिरमा श्रदालु भक्त जनहरुको भिड (फाइल तस्बिर्)



भक्ती भावकासाथ दिप ज्वलन गर्दै गङ्गा नदी किनार (गोकर्णेस्वर) मा एक युवती (फाइल तस्बिर्)


नाच गानमा रम्दै हिन्दू महिलाहरु । (फाइल तस्बिर्)