तौ - ती दुई, हस्तः - हात, वृक्षः - रुख
मेघः - बादल, बीजम् - बीउ, भयम् - डर
रोहति - उम्रन्छ, चलति - चल्छ, गायति - गायँछ
पश्यतः - ती दुई हेर्छन्, क्रीडतः - ती दुई खेल्छन्
हसतः - ती दुई हाँस्छन् , पठतः - ती दुई पढ्छन्
("ति"का ठाउँमा "तः" आयो भने दुइटालाई कहन्छ ।
अभ्यास ( यसलाई नेपालीमा संस्कृतमा उल्था गर्नुहोस ।
तौ पश्यतः । बीज रोहति । हस्तः चलति । भय भवति ।
मनुष्यः गायति । तौ क्रीडतः । मेघः गच्छति । पुत्रः चलति । तौ हसतः ।
अभ्यास यसलाई संस्कृतमा उल्था गर्नुहोस
तौ हुई हेर्छन । हात चल्छ । रुख उम्रन्छ । छोरो गाउँछ । बादल जान्छ । ती दुई खेल्छन । ती दुई हाँस्छन । त्यो गाउँछ । ती दुई पढ्छन् ।