पर्सिको हिजो र हिजोको पर्सिलाई ‘भोलि’ भन्दछन् । समयको अनन्त गतिमा यसरी भूत र भविष्य दुवैतिर उस्तै सन्धि-नातो लाउने हुनाले आजभन्दा भोलि ज्यादै जनप्रिय...
मैले तिरेको करले ऊ मुटु जचाउन सिंगापुर धाउछ, ऊ भने मलाई मुटु नै नभएको भन्छ, उस्ले कयौ पटक मिर्गौलाको पानी नै फेरिसक्यो
छिमेकीबाट मेरो लिपुलेक, पटकपटक बलात्कृत भइरहेको छ, मानव भएर दानवको हंस पसेको, यस्तो निर्दयी छिमेकी, खै के छिमेकी ???
भुँडीपूजाको यस कार्यक्रममा अलिकति बाधा पर्यो भने आफ्नो भुँडी रिसाउनुभन्दा पहिले घरकी बुढी रिसाउँछिन् र घुर्की लाउँछिन्- तपाईंको तो सिङ्गल भुँडी त हो न...
नेपाली साहित्य जगतमा मविवि शाह भनेर राजा महेन्द्रलाई भनिन्छ भने जी.शाह भनेर राजा ज्ञानेन्द्रलाई भनिन्छ । राजा महेन्द्र का केहि गीतहरु अहिले पनि युट्यु...
"ओई साने ! मलाई त बाबाले चङ्गा धागो लट्टा अनि नयाँ लुगा किन्दि सक्नु भयो, तैले किनिस् ? बेलुकी आइजो है मेरो घर सगै चङ्गा उडाउनु पर्छ।
विदेश भनेको सपना हो; एउटा कता-कताको कथा हो, नदेखेकै झिलिमिली हो, अस्पष्ट अग्राह्य बाहिरी कुरा हो; जो मेरो क्षितिजभित्र पर्दैन, त्यससँग मेरो नजरको के न...
गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली जय जय जय नेपाल सुन्दर शान्त नेपाल